
नेपालगञ्ज: जेठ १६ गते
बाँकेको प्रतिष्ठित शैक्षिक संस्था महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा राष्ट्रिय झण्डाको अपमान हुने गरी उल्टो झण्डा झुण्ड्याइएको देखिएको छ।
नेपाली राष्ट्रिय झण्डामा माथिल्लो त्रिकोणमा चन्द्रमा र तल्लो त्रिकोणमा सूर्य रहने संविधानिक व्यवस्था छ। तर क्याम्पस प्राङ्गणमा झुण्ड्याइएको झण्डामा यसको ठीक उल्टो — माथि सूर्य र तल चन्द्रमा देखिएको छ, जसले आम नागरिक तथा विद्यार्थीहरूमा आक्रोश उत्पन्न गराएको छ।
संविधान र राष्ट्रिय प्रतीक सम्बन्धी ऐन अनुसार राष्ट्रिय